Connect with us
Kapilvast Forest

घरमै सुत्केरी गराउँदा महिलाको मृत्यु

२०७८, १२ असार शनिबारमा प्रकाशित

death

 

जाजरकोट -डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँमा एक सुत्केरीको मृत्यु भएको छ। घरमै सुत्केरी भएकी २४ वर्षीया आतमाया विकको अत्यधिक रक्तश्रावका कारण शनिबार बिहान मृत्यु भएको हो। उनको छोरा जन्मिनुबित्तिकै मृत्यु भएको स्थानीय लक्ष्मीचन्द्र कार्कीले जानकारी दिए। बच्चा स्वास्थ्य अवस्था राम्रो छ।

सदरमुकाम दुनैबाछ पैदल पाँच घण्टा दूरीमा दुरगाउँ छ। अघिल्लो वर्ष पनि यही ठाउँमा एक सुत्केरीको मृत्यु भएको थियो। यहाँका अधिकांश गर्भवतीहरु गर्भजाँच गराउन नपाएको गुनासो छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu