Connect with us
Kapilvast Forest

सहकुल बहादुर थापा एआईजीमा बढुवाका लागि सिफारिस

२०७८, १५ असार मंगलवारमा प्रकाशित

काठमाडौं – गृहमन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सहकुल बहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस सिफारिस गरेको छ ।

सोमबार गृहमन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हो । यसअघि बसेको मन्त्रिपरिषद बैठकले एक एआईजी थप गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहनु भएको थियो । अब उहाँले भावी आईजीपीका लागि विश्वराज पोखरेलसँग प्रतिस्पर्धा गर्नु हुने भएको छ ।हालका आईजीपी शैलेश थापा क्षेत्रीले आगामी बैशाख १९ गते अबकास पाउदै हुनुहुन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu