Connect with us
Kapilvast Forest

कोपा अमेरिकाः पहिलो हाफमा ब्राजिलविरुद्ध अर्जेन्टिनालाई अग्रता

२०७८, २७ असार आईतवारमा प्रकाशित

एजेन्सी- कोपा अमेरिका २०२१ फुटबल उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिनाले प्रतिस्पर्धा गर्दैछन् । ब्राजिलका माराकाना मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा अर्जेन्टिनाले १-० गोलको अग्रता बनाएको छ । खेलको २२ औं मिनेटमा एंगेल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu