Connect with us

पुर्वमन्त्री चौधरीद्वारा युवानेता शर्मालाई जसपा प्रवेश गर्न अनुरोध

२०७८, २७ असार आईतवारमा प्रकाशित

कपिलवस्तु – पुर्व उद्योग , महिला तथा बालबलीका मन्त्री एवं संविधान सभा सदस्य दान बहादुर चौधरी ले सामाजिक संजाल मार्फत नेकपा माओवादी केन्द्र का चर्चित नेता को रूपमा रहेको चन्द्र कुमार बढ़ई लाई जसपा पार्टी मा प्रवेश गर्न आहवान गरेको हुन।

पुर्व मन्त्री दाब बहादुर चौधरी माओवादी नेता को भूमिका कार्य ले समग्र रूपमा स्थापित नेता लाई प्रवेश गराउन इच्छुक रहेको छन अहिले पनि सामाजिक संजाल मा धैरै ले युवा नेता चन्द्र शर्मा को भूमिका लाई कदर र सम्मान गरिरहेका छन् ।

कपिलवस्तु काे राजनीतिक वृत मा चन्द्र बढ़ई को चर्चा बढेको छ आखिर के लेखेका छन त पुर्व मन्त्री दान बहादुर चौधरी माओवादी नेता बढ़ई को बारेमा कपिलबस्तु निवासी युवा नेता चन्द्र कुमार बढई (चन्द्र शर्मा) ले नेकपा माअोवादी पार्टी परित्यागको घोषणा गरेको हुँदा शर्माले अहिले सम्म युवाहरुमा खेलेको भुमिका र शर्माको राजनितिक छविले भविष्यमा कपिलवस्तुमा राजनितीमा अहम भुमिका निर्वाह गर्न सक्ने क्षमता भएकोले शर्मा सहित उनका सम्पुर्ण साथी र शुभचिन्तकहरुलाई जसपामा प्रवेश गर्न अाह्वान गर्दछु ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu