काठमाडौं-राष्ट्रियसभा अधिवेशन अन्त्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार रातिबाट लागूहुनेगरी अधिवेशन अन्त्य गर्नु भउको हो । सर्वोच्च अदालतको फैसला लगत्तै सरकारले आकस्मिक रुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको हो ।