Connect with us
Kapilvast Forest

कपिलवस्तुमा आंपागता भएका ५१ जनालाई सहायक सामाग्री

२०७८, ३० असार बुधबारमा प्रकाशित

इमरान खान–  मुख्यमन्त्री ग्रामिण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत कपिलवस्तु नगरपालिकामा रहेका आंपागता भएका ५१ जना ब्यक्तिहरुलाई ६४ वटा सहायक सामाग्री वितरण गरिएको छ। उक्त कार्यक्रम कपिलवस्तु नगरपालिकाको उप-प्रमुख लक्ष्मी गुप्ताको अध्यक्षतामा तथा प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदम श्रेष्ठले सहायक सामाग्री वितरण गर्नु भएको थियो ।                     कार्यक्रममा  व्हिल चेयर ९ थान, सेतो छडी १५ थान, बैशाखी ११ थान, टोएलेट चेयर ८ थान, fricycle ८ थान, साउन्ड मसिन ३ थान, money guide ७ थान, voice calculator १ थान, Voice watch १ थान तथा हाडमा लगाइने बेल्ट १ थान सहयोग सामग्रीहरू वितरण गरिएको कार्यक्रमका सहजकर्ता रुकैया खातुनले बताए ।                                                    कार्यक्रमको अतिथिहरुमा पुरण थारु, नगर आंपाग समन्वय समिति सदस्य ओरिराम चौरासिया, सिफारिस समिति सदस्य शोभा पोखरेल,नगर आंपाग समन्वय समिति सदस्य मेघनाथ अचार्य, लुम्बिनी आंपाग बिकास सचिव तथा महिला तथा सामाजिक शाखाका सरोज अधिकारीको सहभागिता रहेको थियो  ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu