Connect with us
Kapilvast Forest

पोखराका मेयरलाई मस्तिष्कघात

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

पोखरा-
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । शुक्रबार बिहान जिसीले स्वास्थ्यमा अप्ठ्यारो महसुस गरेपछि मणिपाल शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ चिकित्सकले जिसीलाई मस्तिष्कघात भएको पुष्टि गरेका थिए। उनका प्रेस संयोजक माधव बरालका अनुसार मेयर जिसीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको छ । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu