Connect with us
Kapilvast Forest

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिनुहुने भउको छ । त्यसका लागि संघीय संसद सचिवालयमा प्रस्‍ताव दर्ता गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

हालको स्थितिमा प्रधानमन्त्रीको पक्षमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गरी १ सय २८ सांसद छन् । देउवा सरकारलाई विश्वासको मतका लागि १ सय ३६ सांसद आवश्यक पर्छ । एमाले माधव नेपाल निकट आठ सांसदलले सहयोग गरेमा देउवाले विश्वासको मत पाउनुहुने छ ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले संसद बसेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । देउवाले संसदको सुरुआती बैठकमै विश्वासको मत लिन लागेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu