Connect with us
Kapilvast Forest

देउवालाई मत दिने २२ सांसदलाई एमालेले २४ घण्टे स्पष्टीकरण सोध्याे

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेकाे छ ।

ललितपुरमा बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीको निर्देशन र कम्युनिस्ट आदर्श विपरित देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

आजको बैठक पार्टीभित्रको विवाद मिलाउन १० बुँदे प्रस्तावकै आधारमा बसेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले १० बुँदे प्रस्ताव पनि अनुमोदन गरेको छ । अर्को बैठक भोलि मङ्गलवार दिउँदो ३ बजे बस्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu