Connect with us
Kapilvast Forest

कक्षा १२ को परीक्षा साउन ३१ देखि

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

 

काठमाडौं- कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि शुरु हुने भएको छ ।मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको उपनियन्त्रक सुवास पन्तले जानकारी दिनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu