Connect with us
Kapilvast Forest

सीता दाहालको अवस्था बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्नुभएको छ ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्य स्थिति बुझ्न केही बेरअघि खुमलटार पुग्नुभएको हो । अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै हुनुहुन्थ्यो, त्यही क्रममा आज खुमलटार पुग्नुभएको हो ।

पार्किन्सन रोगका कारण लामो समयदेखि प्रचण्ड पत्नी सीता अस्वस्थ हुनुहुन्छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu