Connect with us
Kapilvast Forest

टोकियो ओलम्पिक : जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित

२०७८, ९ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं – टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् ।

१९ वर्षकी सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भइन । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाएकी थिइन्।

इरिनाले फाइनलमा स्थान बनाए सोनियाले रेपेचेजमार्फत् फेरि प्रतिस्पर्धा गर्न पाउने छिन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu