Connect with us
Kapilvast Forest

प्रधानमन्त्री र प्रचण्डबीच भेट, मन्त्रिपरिषद विस्तारबारे छलफल

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान उनीहरुबीच भेट भएको हो।

भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको थियो। प्रधानमन्त्री सचिवालयका अनुसार प्रधानमन्त्री र प्रचण्डबीच सरकारका साझा कार्यक्रम सार्वजनिक गर्ने, सरकार संचालनसम्वन्धी कार्यदल गठनबारे समेत छलफल भएको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu