Connect with us
Kapilvast Forest

भ्वाइस अफ नेपाल ३को फाइनलमा चार कोचका १-१ जना प्रतिस्पर्धी

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं -गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट ४ प्रतिस्पर्धीको टुंगो लागेको छ । शुक्रबार भएको सेफिफाइनलबाट चार जना कोचका १-१ जना प्रतिस्पर्धी फाइनलमा पुगेका हुन् ।

फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ छानिएका छन् । टीम प्रमोदबाट किरण गजमेर, टीम राजुबाट तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राईले फाइनलमा स्थान बनाए ।

चारवटै टीमका एकएक जनाले ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन् भने त्यसमध्ये एकजना यो सिजनको उपाधि बिजेता बन्नेछन् । द भ्वाइस अफ नेपाल

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu