Connect with us
Kapilvast Forest

कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु, तीन बेपत्ता

२०७८, १७ श्रावण आईतवारमा प्रकाशित

टीकापुर — कर्णाली नदीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा डुंगा पल्टिएको हो ।

डुंगा पल्टिँदा २२ वर्षीया धनसरी सलामीको मृत्यु भएको हो । यस्तै, २० वर्षीया पार्वती थापा, २२ वर्षीया उर्मिला सलामी र १० दिने बच्चा बेपत्ता रहेका प्रहरीले जनाएको छ ।

 

डुंगामा १० जना सवार रहेकामा दुई बालबालिका घाइते भएका र उनीहरुको उपचार भइरहेको जनाइएको छ ।डुंगामा सवार अरु भने पौडिएर जोगिएका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu