Connect with us
Kapilvast Forest

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

gold

काठमाडौं -नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा पाँच सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य १२७५ मा कारोबार भएकोमा आज घटेर प्रतितोला १२६५ कायम गरिएको महासंघले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu