Connect with us
Kapilvast Forest

भुटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनेका खोप

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

vaction

 

काठमाडौं- भुटान सरकारले दिएको तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्र रमन सिंहले भुटानको ड्रुक एयरलाइन्सको जहाज शुक्रबार बिहान काठमाडौं आइपुगेको हो ।

भुटाले आफ्ना योग्य नागरिक सबैलाई खोप लगाएपछि बचेको खोप नेपाललाई दिएको हो । स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंहका अनुसार २१ बाकस खोप आइपुगेको छ ।

भुटानबाट आएको अष्ट्राजेनेका खोप नेपालमा कोभिशिल्डको पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन नपाएका ज्येष्ठ नागरिकललाई दिइने खोप शाखाले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu