Connect with us
Kapilvast Forest

एमसीसीको विरोध गर्दै गोरखाका राजावादी

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

गोरखा – गोरखा सदरमुकाममा राजासंस्थाका समर्थकहरुले एमसिसिको विरुद्धमा प्रदर्शन गरेका छन्। शनिबार बिहान ११ बजे राष्ट्रिय शक्ति नेपालको ब्यानरमा विरोध प्रदर्शन गरिएको हो।

विरोध र्‍यालीमा सहभागीले एमसीसी राष्ट्रघाती हो भन्दै यो सम्झौता कुनै हालतमा पारित गर्न नहुने नारा लगाएका थिए।प्रर्दशनमा सहभागीहरुले ‘एमसीसी खारेज गर’, ‘राजा आऊ देश बचाऊ’, ‘हिन्दु सनातन वैदिक राष्ट्र कायम गर’ लगायतका नारा लगाएका थिए।

सदरमुकामको रंगशाला गेटबाट निकालिएको विरोध जुलुस हरमटारी चोक, लोकतान्त्रिक चोक, जिबिसचोक, शक्तिचोक हुँदै पुरानो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो।कोणसभामा बस्न्यात लगायतका नेताहरुले धारणा राखेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu