Connect with us
Kapilvast Forest

खोप केन्द्रमा हुने भिड नियन्त्रण गर्न मन्त्रालयको आग्रह

२०७८, २३ श्रावण शनिबारमा प्रकाशित

काठमाडौं- सरकारले खोप केन्द्रहरुमा हुदै आएको भिड कम गर्न सराेकारवालाहरुलाई अनुरोध गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आज विज्ञप्ति जारी गर्दै पछिल्लो समय खोप केन्द्रहरुमा भिडभाड भएको भन्दै सरोकारवालाहरुलाई स्वास्थ्यकर्मीहरु थप्न र आवश्यकता अनुसार स्थानीय थप स्वमंसेवकहरु परिचालन गरेर खोप केन्द्रमा हुदै आएको भिड कम गर्न अनुरोध गरेका छन्।

यस्तै हाल चलिरहेको खोप अभियानमा जेष्ठ नागरिक र अपांगता भएका नागरिकहरुलाई सहज हुने गरी खोप अभियान सन्चालन गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu