Connect with us
Kapilvast Forest

विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने

२०७८, २४ श्रावण आईतवारमा प्रकाशित

 

काठमाडौं-गठबन्धन सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने भएको छ । आइतबार सार्वजनिक सरकारको साझा न्युनतम कार्यक्रममा विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने उल्लेख छ ।

त्यस्तै पदोन्नति प्रणालीलाई व्यवस्थित गर्न विश्वविद्यालय ऐनलाई सुधार गर्ने सरकारको कार्यक्रममा समेटिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu