Connect with us
Kapilvast Forest

आलमको मुद्दा हेर्न नमिल्नेमा

२०७८, २९ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं-मोहम्मद अफ्ताब आलमको मुद्दा सर्वोच्च अदालतले हेर्न नमिल्नेमा राखेको छ। न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको इजलासमा सुनुवाइ तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा राखेको हो।

०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनको समयमा आफ्नो घरमा बम बनाइरहेको र त्यही समय बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप आलममथि छ। उहाँलाई विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ। ‍

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu