काठमाडौं-नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ ।पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्न स्थायी समिति बैठक बोलाएको नेता देव गुरुङले जानकारी दिए नुभयो ।
यसअघि साउन २० गते बोलाइएको केन्द्रीय समिति बैठक माओवादीले भोली शनिबारका सारेको थियो ।