Connect with us
Kapilvast Forest

भ्यालेन्सियाले गेटाफेलाई हरायो

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

एजेन्सी -स्पेनिस फुटबल लिग ला लिगामा भ्यालेन्सियाले गेटाफेलाई पराजित गरेको छ । जारी सिजनको पहिलो खेलमा गएराति भ्यालेन्सियाले आफ्नो मैदानमा गेटाफेलाई १-० गोलले हराएको हो ।

भ्यालेन्सियालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ११ औं मिनेटमा कार्लोस सोलेरले गर्नु भयो । उहाँले पेनाल्टीमार्फत गोल गर्नु भएको हो । खेलको तेस्रो मिनेटमा नै ह्युगो गिलामोनले रातो कार्ड खाएपछि भ्यालेन्सिया १० खेलाडीमा सिमित भएको थियो । यता ७६ औं मिनेटमा गेटाफेका एरिक काबाकोले पनि रातो कार्ड खाएर मैदानबाट बाहिरिनु भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu