Connect with us
Kapilvast Forest

शशांक कोइरालाको निवासमा पौडेल पक्षका नेताहरुको बैठक

२०७८, ३० श्रावण शनिबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

काठमाडौं -नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा। शशांक कोइरालाको निवासमा बसेको छ ।शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् ।

बिहीबार शुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा नेता महाधिवेशनको कार्यतालिकाबारे छलफल भइरहेको छ । यसअघि तोकेको भदौ १९–२३ भित्र महाधिवेशन गर्न सम्भव नहुने देखिएपछि कांग्रेसमा अब महाधिवेशनको मिति कहिले तोक्ने भन्ने विवाद छ ।महामन्त्री कोइरालाको निवासमा बसेको बैठकमा वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत सहभगी हुनुन्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu