Connect with us
Kapilvast Forest

सुन चाँदीको भाउ आज घट्यो

२०७८, ३ भाद्र बिहीबारमा प्रकाशित

gold

काठमाडौं – सुन चाँदीको भाउ आज घटेको छ ।सुन तोलामा आज चार सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९० हजार ८ सय रुपैयाँ तोकिएको छ । यो हिजोको भन्दा चार सय रुपैयाँ सस्तो हो ।

यस्तै, हिजो तोलामा १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११ सय ८० रुपैयाँमा झरेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu