Connect with us
Kapilvast Forest

कुखुरा फर्ममा आगलागी हुँदा लाखाैँकाे क्षति

२०७८, १२ भाद्र शनिबारमा प्रकाशित

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ मा रहेकाे संगीता कृषि फर्ममा गएराति दुई बजे आगलागी हुँदा लाखाैँ रुपैयाँ बराबरकाे क्षति भएको छ ।

संगीता कृषि फर्ममा राति अचानक घुरबाट आगलागी हुँदा दुईवटा घर, एक हजार दुई सय कुखुरा, पानी तान्ने मोटर १ थान,भवलेटर १ थान, पंखा १२ थान, कुखुराका दाना, ६० हजार नगद लगायत दश लाख रुपैयाँ बराबरको क्षति भएकाे जनाइएकाे छ ।आगलागी हुँदा बाटो नभएका कारण आगो निभाउन दमकल आउन नसकेको फर्मका सञ्चालक चन्द्रभुषनकुमार सिंहले बताउनुभयाे ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu