Connect with us
Kapilvast Forest

कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

 

कपिलवस्तु- करेन्ट लागेर कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ ।प्रहरीका अनुसार टेवल पङ्खा जोड्ने क्रममा करेन्ट लागेर कृष्णनगर नगरपालिका–९ बवनपुरवा बस्ने रामप्रकाश कोरीकी १७ वर्षीया छोरी कैलासी कोरीको गएराति करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा शिवराज अस्पताल बहादुरगञ्जमा मृत्यु भएको हो । घटनाका बिषयमा थप अनुसन्धान भैरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu