Connect with us
Kapilvast Forest

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं– भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu