Connect with us
Kapilvast Forest

भारतविरुद्ध नेपाललाई अग्रता, अञ्जन विष्टले गरे गोल

२०७८, १७ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं – भारतविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको खेलको ३६ औं मिनेटमा नेपालका लागि अञ्जन विष्टले गोल गरे । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेको हो ।

बिहीबारको खेलमा सुरुवाती २० मिनेट रक्षात्मक प्रदर्शन गरेको नेपालले त्यसपछि आक्रमण बढाएको थियो ।

कोरोना भाइरसको महामारीका कारण लामो समयसम्म खेल गतिविधि हुन नसकेका बेला नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu