Connect with us
Kapilvast Forest

एमाले धनकुटाको समानान्तर कमिटी नेकपा एसमा समाहित

२०७८, २० भाद्र आईतवारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेको धनकुटाको समानान्तर कमिटी शनिवारबाट नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ ।समानान्तर जिल्ला कमिटीको बैठक बसेर नेकपा एसमा आबद्ध हुने निर्णय गरिएको अध्यक्ष अर्जुन राईले जानकारी दिनु भयो ।

शनिवारै नेकपा एसका केन्द्रीय सदस्य घनेन्द्र बस्नेतले धनकुटाको पार्टी कार्यालय उदघाटन समेत गर्नु भएको छ ।धनकुटामा स्थानीय तह, प्रदेश र संघमा निर्वाचित जनप्रतिनिधि भने सबै एमालेमै बस्ने भएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu