Connect with us
Kapilvast Forest

११ जिल्लामा कांग्रेसको वडा अधिवेशन आज

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं- नेपाली कांग्रेसको आज ११ जिल्लामा वडा अधिवेशन हुदैछ।केन्द्रीय निर्वाचन समितिको अनुसार आज सुनसरी, नुवाकोट, धादिङ, चितवन, ललितपुर, पाल्पा, बागलुङ, नवलपुर, सल्यान, मुगु र बैतडीमा वडा अधिवेशन हुनेछ। हिजो साँझ सम्ममा ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको निर्वाचन समितीले जनाएको छ।

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ३८ जिल्लामा वडा अधिवेशन सम्पन्न हुँदा अधिकांश वडामा सर्वसम्मत र केहीमा तदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्।भोलि गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुला तथा भदौ २३ गते पर्सि रुकुमपूर्व र रुकुमपश्चिममा अधिवेशन गर्ने तालिका छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu