Connect with us
Kapilvast Forest

एमसिसी कार्यान्वयन गरौँ :डाक्टर बाबुराम भट्टराई

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

baburam bhatrai ncn

काठमाडौं – पूर्व(प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिसी) पास गराउन आह्वान गर्नु भएको छ ।जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसिसीबारे आफ्नो धारणा राख्नु भएको हो ।

आइतबार मध्यरातमा स्टाटस लेख्दै उहाँले भन्नु भएको छ ‘यसमा राष्ट्रिय सहमति गरौँ उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसँगका, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ, अमेरिकीसँग चिठी आदानप्रदानसहित एमसिसी कार्यान्वयन गरौं। युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ।

 

 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu