Connect with us
Kapilvast Forest

अग्नि सापकोटालाई ओलीको प्रश्न : तपाईं सभामुख कि गठबन्धनको प्यादा रु

२०७८, २१ भाद्र सोमबारमा प्रकाशित

काठमाडौं -प्रमुख विपक्षी नेकपा एमालेले पर्सिदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटामाथि प्रश्न उठाउने भएको छ ।सभामुख सापकोटा एमाले विभाजनको षड्यन्त्रमा समेल भएको भन्दै अध्यक्ष ओलीले उनले सभामुखको निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने बताउनु भयो ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भन्नु भयो ‘पर्सि संसद सुरु हुँदैछ । हामी सोध्नै पर्नेहुन्छ, अग्निप्रसाद सापकोटा सभामुखको हो कि गठबन्धनको प्यादा

 

प्रमुख प्रतिपक्षी पार्टी फटाउने षड्यन्त्रमा सामेल भएको र उहाँले निष्पक्ष रुपमा सभामुखको भूमिका निर्वाह गर्न नसक्ने ओलीले बताउनु भयो ।सभामुखको कुर्सीमा बसेर सापकोटाले संसद पुनर्स्थापना अधिनायकवादको पराजय हो भनेको भन्दै ओलीले अघि भन्नु भयो , ‘कुनै महत्व थाहा छैन, त्यस्तो मान्छे सभामुखको कुर्सीमा विराजमान छ । कस्तो दुर्भाग्य यो देशको, लडेर वलिदान दिएर यत्रो सिस्टम ल्याइयो । त्यो सिस्टमको टुप्पा टुप्पामा हेर्नुस् त कस्ता मान्छे छन् ’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu