महामन्त्रीमा उम्मेदवारी दिने विश्वप्रकाशको घोषणा २०७८, २४ भाद्र बिहीबारमा प्रकाशित काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नु भएको छ । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४औं महाधिवेशनमा महामन्त्री उठ्ने घोषणा गर्नु भएको हो । सम्बन्धित शीर्षकहरू: अर्को १०८ औ बिपि जयन्ती, कांग्रेसलाई बलियो बनाउनु पर्नेमा जोड छुटाउनुभयो कि? भित्र नाराबाजी, बाहिर रामकुमारीसँग फोटो सेसन Advertisement Advertisement Advertisement