एमाले अध्यक्ष ओली आज गृह जिल्ला जाँदै
काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार झापा जाँदैहुन्छ छन्। बिर्तामोडमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न ओली झापा जान लाग्नु भएको हो । दिउँसो १ बजे उनले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाईएको छ। ओली आजै काठमाडौँ फर्कने कार्यक्रम छ।