Connect with us
Kapilvast Forest

भोलि एमाले नेता ज्ञावाली कपिलवस्तु आउँदै

२०७८, २८ भाद्र सोमबारमा प्रकाशित

कपिलवस्तु – नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली कपिलवस्तु आउनु हुने भएको छ । नेकपा (एमाले) कपिलवस्तुद्धारा सिद्धार्थ क्याम्पसमा आयोजित जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न मंगलबार आउनुहुने भएको नेकपा एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

पार्टीका प्रभावशाली नेता प्रदीप ज्ञवालीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रममा उपस्थितीका निम्ति एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले पार्टी अगुवा कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu