Connect with us
Kapilvast Forest

कांग्रेस प्रवक्ता शर्माले झापाबाट अवधारणा पत्र सार्वजनिक गर्दै

२०७८, ३ आश्विन आईतवारमा प्रकाशित

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज झापाको बिर्तामोडबाट अवधारणा पत्र सार्वजनिक गर्नुहुने भएको छ ।संविधान दिवसको अवसर पारेर मध्याह्न १२ बजे शर्माले फेसबुकमार्फत महामन्त्री उम्मेदवारीबारे अवधारणापत्र सार्वजनिक गर्ने लार्न भएको हो ।

‘हिजो राजनैतिक परिवर्तन, अब राजनीतिमा परिवर्तन’ भन्ने नारासहित शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणाबारे प्रस्ट पार्ने बताउनु भएको छ ।

काँग्रेस युवा नेता शर्माले २४ भदौमा बिपी स्मृति दिवसको अवसर पारेर सुन्दरीजलबाट १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu