Connect with us
Kapilvast Forest

बुटवलका मेयरलाई मुक्का हान्ने एमालेकै कार्यकर्ता

२०७८, ४ आश्विन सोमबारमा प्रकाशित

 

बुटवल- पहिरो निरीक्षणका लागि बुटवल ३ ज्योतिनगरमा गएका बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने एमाले कार्यकर्ता रहेको पाइएको छ ।

ज्योतिनगरका स्थानिय गणेश पंगेनीले नेकपा एमाले रुपन्देही अध्यक्ष समेत रहेका नगर प्रमुख सुवेदी माथी आज विहान मुक्का हानेका थिए ।

लुम्बिनी बाणिज्य क्याम्पसमा अध्यानरत उनी अनेरास्ववियू जिल्ला कमिटि सदस्य समेत हुन ।

विद्यार्थी राजनिति गर्दै आएका उनले पहिरोले पटक पटक पिडित बनाउँदा स्थानिय सरकारले पहिरो व्यवस्थापनमा चासो नदिएकाले मुक्का हानेको प्रहरीलाई बताएका छन् ।

प्रहरीले भने पक्राउ गर्ने गरी घटना नभएको भन्दै पक्राउ नगरिएको बताएको छ।अहिले पहिरो क्षेत्रमा युवा संघ, अनेरास्ववियूका नेताहरु पुगेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu