Connect with us
Kapilvast Forest

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

२०७८, ५ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले यस वर्ष ८ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज ४ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कर समेत उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. २० अर्ब रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको सर्वाधिक कित्ता शेयर सूचीकृत रहेको छ । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu