Connect with us
Kapilvast Forest

राष्ट्रपति भण्डारीद्वारा “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण

२०७८, ७ आश्विन बिहीबारमा प्रकाशित

bidya_bhandari_presedent_nepal

 

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण गर्नुभएकाे छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको साे विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नु भएको हाे । बजेट प्रमाणीकरण भएसँगै सरकारलाई खर्च गर्न बाटो खुलेको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu