Connect with us
Kapilvast Forest

खडैचा अस्थायी ट्राफिक पोस्ट स्थापना

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

 

न्युज सेन्टर नेपाल ,कपिलवस्तु-कपिलवस्तुको विजय नगरपालिका वडा ६ खडैचामा शान्ति सुरक्षा कायम गर्दै जनतालाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यल अस्थायी ट्राफिक पोस्टको स्थापना गरिएको छ ।

पालिकाको शान्ति सुरक्षा र सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय खडैचामा अस्थायी ट्राफिक प्रहरी पोस्ट को स्थाजनासग्रँ विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापाले ।

अव नागरिकमा थप सहज रुपमा सुरक्षाको अनुभुती हुने बताउनु भयो । प्रहरी एक्लैले मात्र अपराध न्युनिकरण गर्न नसक्ने हुदा जनताको साथ आवश्यक रहेको अध्यक्ष थापाले बताउनु भयो । उहाँले बढि जनघनत्वको आधारमा प्रहरीले शान्ती सुरक्षा प्रदान गनट्राफिक प्रहरी पोस्टहरुको क्षमता बढाएको बताउनु भयो ।

प्रहरी पोष्टको स्थापनाले अपराधिक क्रियाकलप न्युनिकरण हुनेमा बिश्वास ब्यक्त गर्नु भयो गरेका छन् । उहाँले शान्ति सुरक्षालाई थप मजबुत बनाउन कमेत आग्रह गर्नु भयो ।अस्थाइ प्रहरी प्रहरी पोष्टको मातहतमा ट्राफिक पोस्ट स्थापना गरेको हो ।
\
नयाँ स्थापना भएको ट्राफिक प्रहरी पोस्टमा खडैचामा रहि गणेशपुर , सुन्दरीडाँडा लगायत सुचना प्राप्त आधारमा को शान्ति सुरक्षालाई थप मजबुत बनाउन आफु हरेक समय खट्ने ट्राफिक प्रहरी खिम बुढाले बताउनु भयो ।विहिबार मात्रै स्थापना भएको उक्त ट्राफिक प्रहरी पोस्टमा दुइ जना ट्राफिक खटिएको उहाँले बताउनु भयो

उक्त स्थानमा अस्थायी ट्राफिक प्रहरी चौकी स्थापना भएसंगै उक्त ठाउँमा अपराधिक क्रियाकलाप न्युनिकरण हुने भन्दै स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu