Connect with us
Kapilvast Forest

तिनाउ नदीमा बालकको शव फेला

२०७८, ८ आश्विन शुक्रबारमा प्रकाशित

 

रुपन्देही-बुटवलको तिनाउ नदी किनारमा एक बालकको शव फेला परेको छ । देवीनगरस्थित नदी किनारमा अर्धनग्न अवस्थामा बालकको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले करिब १२ वर्षका वालकको शव फेला परेको जानकारी दिनु भयो । उहाँले घटनास्थलमा प्रहरी पुग्न लागेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu