Connect with us
Kapilvast Forest

स्रोत नखुलेको ९५ लाखसहित दुई जना पक्राउ

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

pakrau fiture

काठमाडौं – स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित काठमाण्डौबाट दुई जना पक्राउ परेका छन् ।चितवनबाट काठमाण्डौका लागि छुटेको ग १ ख ६६४५ नम्बरको यात्रुवाहक माइक्रोमा यात्रा गरेका यात्रुको झोला जाँच गर्दा भारतको महाराष्ट्रका सागर मालीको साथबाट ४५ लाख र कृष्ण अढाडेको साथबाट ५० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले बोकेको पैसोको स्रोत नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu