Connect with us
Kapilvast Forest

महाराजगन्जको नगर सभापतिमा तिवारीको उम्मेदवारी हुने

२०७८, ९ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको महाराजगन्ज नगर सभापतिमा गंगेशनाथ तिवारी उम्मेदवार बन्नुहुने भएको छ । विगत डेढ दशक देखि सामाजिक अभियन्ताको रूपमा काम गर्दै आउनुभएका तिवारी त्यस क्षेत्रका लोकप्रिय नेताको रूपमा चिनिनुहुन्छ ।

पछिल्लो समय नेपाली काँग्रेसमा युवाहरूले नेतृत्व गर्नुपर्ने विषय आइरहेको र महारागञ्जको विकास,पार्टी संगठनलाई मजबुत बनाउन आफ्नो उम्मेदवारी हुने तिवारीले प्रतिकृया दिनुभयो ।

पिछडावर्ग, दलित मुस्लिम समुदायको विकासको लागि आफू कटिबद्ध रहेको बताउनुभयो । तिवारीका समर्थहरूले उहाँलाई जिताउन विभिन्न नेता कार्यक्रताहरु सँग छलफल भेटघाट गरिरहेका छन् । उहाँ सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधि भएपछि नगर सभापति बन्ने सम्भावना थप बलियो बनेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu