Connect with us
Kapilvast Forest

कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला

२०७८, १६ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको लक्ष्मणघाट पुल नजिक एक पुरुषको शव फेला परेको छ ।बाणगंगा ७ मोतिपुरका रुकमागत बेल्वासेका ५५ वर्षिया छोरा माधव बेल्वासेको शव फेला परेको हो ।

कोईली बनगाई देखि लक्ष्मणघाट जाने बाटोमा लक्ष्मणघाट पुल नजिकको कल्र्भट मुनि बेल्वासेको शव फेला परेको हो । कल्र्भट माथिबाट खसेर बेल्वासेको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक भनाई छ ।शव पोष्टमार्टमका लागि लैजाने तयारी भएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

पुर्व भारतिय आर्मीबाट अवकास प्राप्त गरेका उनले मदिरा सेवन गर्ने गरेको र त्यसैकारण खसेको हुन सक्ने अनुमान गरेका छन् ।
उनका २ छोरा र एक छोरी रहेका छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu