Connect with us
Kapilvast Forest

सर्पको डसाइबाट बालकको मृत्यु

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

 

महोत्तरी- महोत्तरी गाउँपालिका-२ अनैठामा सर्पले डसेर एक बालकको मृत्यु भएको छ। शनिबार राति मदन रामका १३ वर्षीय छोरा आकाशलाई सर्पले डसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ओछ्यानमा सुतिरहेका आकाशलाई सर्पले डसेको र धनुषाको महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो। केन्द्रमा उपचार गरी घर फर्किंदै गरेका अवस्थामा बालकको स्वास्थ्यस्थिति जटिल बनेपछि जिल्ला अस्पताल जलेश्वरमा लगिएको र अस्पतालमा नै बालकको मृत्यु भएको जनाइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu