Connect with us
Kapilvast Forest

राष्ट्रियसभाको आजको बैठक स्थगित

२०७८, १७ आश्विन आईतवारमा प्रकाशित

samsad bhawan

काठमाडौं- राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो।

राष्ट्रियसभाको अर्को बैठक सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ। यसअघि असोज ११ गते सभाको बैठक भएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu