Connect with us
Kapilvast Forest

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै

२०७८, १९ आश्विन मंगलवारमा प्रकाशित

काठमाडाैं-नेताहरुको कार्यविभाजनका विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आह्वान भएको छ। बैठक असोज २१ गते बिहीबारका लागि आह्वान भएको हो । बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ।

केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन। अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu