Connect with us
Kapilvast Forest

महाराजगंजले अबिरल बर्षको कारणले भएको क्षतीको बिवरण संकलन गर्ने

२०७८, ७ कार्तिक आईतवारमा प्रकाशित

कपिलबस्तु
कार्तिक ७
कपिलबस्तुको महाराजगंज नगरपालिकाले हालै आकास्मिक अबिरल बर्षाको कारण भएको कृषकहरुको धन-जन (बाली नाली)क्षति भएको छ । महाराजगंज नगरपालिकाको क्षेत्र अर्न्तगत ९० प्रतिसत धान बाली डुबानमा परि क्षति भएको नगरप्रमुख अब्दुल कलामले जानकरी दिनुभयो ।
नगरपालिकाको जनप्रतिनिधी तथा कर्मचारीहरु संग छलफलमा क्षतिको बिवरण संकलन गरि शिघ्र राहतको लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लुम्बिनी प्रदेश तथा जिल्ला बिपद ब्यवस्थापन समिति संग माग गर्ने निर्णय गरेको नगर प्रमुख अब्दुल कलामले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu