दुर्गा प्रसाई एमाले प्रवेश
झापा-मेडिकल व्यवसायी दुर्गा प्रसाई नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । आइतबार झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रसाईलाई पार्टीमा स्वागत गर्नु भएको छ । उहाँ यसअघि माओवादी निकट हुनुन्थ्यो । ओली सत्तामा पुगेपछि उहाँ ओलीसँग नजिकिन भएका थियो । प्रसाई बिर्तामोडमा रहेको बीएण्डसी अस्पतालका सञ्चालकहुनुन्छ ।